सम्पादकीय
कर्णाली प्रदेश शनिवारदेखि सहयोगापेक्षी सडक मानवरहित प्रदेश घोषणा गरेको छ । कर्णालीका दश जिल्लाका कुनै पनि सडकमा सहयोगापेक्षिहरु नभेटिने दावी सहित सडक मानव रहित प्रदेश घोषणा गरेको छ । यो आम सर्व साधारणका लागि...
पुरा पढ्नुहोसदैलेख जिल्लाका साविकका ५५ गाविस मध्ये जिल्लाको दुर्गम पिपलकोट गाविस बाहेक अन्य सबै वडाहरुमा सडक संजालले जोडिएको छ । सडक खन्ने क्रममा राज्यको लाखौं रकम खर्च हँुदा समेत सवारी सधानहरु बाहै्र महिना संचालन हुदैन्न...
पुरा पढ्नुहोसक्रसर उद्योगमा राजनीतिक दलका ओहदाका व्यक्तिहरुको घुमाउरो सम्वन्धका कारण देशभर उद्योग संचालकहरुले दादागिरी मच्चाउँदै आएको देखिन्छ । यो वा त्यो बाहनामा उद्योग संचालन गरेर नीति, नियम र कानून मिच्ने काम अहिलेदेखि नभै बिगत बिसौं...
पुरा पढ्नुहोससरकारले भ्रमण वर्षको उद्घाटन भब्य रुपमा सम्पन्न गरेको छ । काठमाण्डौंमा दशरथ रंगसालामा निकै फरक तरिकाले भव्य रुपमा उद्घाटन भएको छ । नयाँपन दिईएको भिजिट नेपाल २०२० ले सार्थकता पाउने बारेमा धेरैले आशा र...
पुरा पढ्नुहोसकरिव दश बर्ष अघि दैलेखलाई सावरको जुत्ता पाईने र सुन्तला मिठो उत्पादन हुने जिल्ला भनेर पहिचान गरिएको थियो । अहिले सावर छालाको केही पहिचान बाँकी नै छ । पछिल्ला दिनहरुमा पंचकोशी क्षेत्र अर्थात पानीमाथि...
पुरा पढ्नुहोसघर भित्रको सुरक्षित कोठा पनि हैन, घर भन्दा धेरै टाढा न्यस्रो लाग्ने होचो, फोहोर गोठमा महिनावारी भएका बेलामा ७ दिनदेखि ११ दिनसम्म कष्टकर जीवन बिताउनुपर्ने बाध्यता हाम्रो समाजमा अहिले पनि कायमै छ । छाउपडीवारे...
पुरा पढ्नुहोसतीनै तहका सरकार संचालन सँगै नीति नियम र कानुन अभाव हुँदा हुँदै पनि विकासका कामहरुमा अहिले तीव्रता देखिएको छ । केन्द्र सरकारले गर्नुपर्ने ठोस कामहरुको खाका तयार गरेर कामको द्रुतगति बढाएको देखिएको छ ।...
पुरा पढ्नुहोसशासन सत्ता हिजो देखि सवैले कहीं न कही संचालन गरेकै हुन्, यही पुस्ताको मात्र कुरा गर्ने हो भने, तत्कालिन द्धन्द्धका बेलामा चारजना साथिभाई एक ठाउँमा जम्मा हुँदा राज्य पक्षले बिद्रोही भन्ने र बिद्रोही पक्षकाले...
पुरा पढ्नुहोसछाउगोठमा बसेकै कारण महिलाहरुले कष्टकर जीवन बिताउँदै आएको धेरै वर्ष भैसकेको छ । पहाडी र दुर्गम जिल्लाहरुमा बिशेष गरेर छाउपडी प्रर्थाले जरो नै गाडेको छ । महिलाहरुले दुःख मात्र हैन अनायासै मृत्यु समेत हुन...
पुरा पढ्नुहोसलामो समयसम्म मुलुक द्धन्द्धमा फसेका कारण धेरै विकासका कामहरु हुन सकेनन्, पछिल्ला केही बर्षमा मुलुकमा शान्ति स्थापना सँगै संघीयताको कार्यान्वयन चरण सुरु भएको छ । जनताहरु अहिले स्थानीय स्तरमै सिंहदरवार आएपछि छिटो भन्दा छिटो...
पुरा पढ्नुहोस